काठमार्डौं– महाकवि लक्ष्मीप्रसाद देवकोटाद्धारा रचित गजल आकाशमा शशी छन् सार्वजनिक भएको छ । कृतिमानी संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीत रहेको यस सृजनामा राजु कार्कीको संगीत संयोजन रहेको छ ।
यस गीतको भिडियोमा संगीतकार सन्तोष श्रेष्ठको नै अभिनय देख्न सकिन्छ । हेम प्रभासको निर्देशन विरेन्द्र भाट(विपिन)को
छायांकन र सम्पादन रहेको छ । म्युजिक भिडियो महाकवि लक्ष्मी प्रसाद देवकोटा संग्रालयमा गरिरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij