२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सनम र स्मारिका अभिनित ‘गरिदेउ बिदा’ सार्वजनिक

सनम र स्मारिका अभिनित ‘गरिदेउ बिदा’ सार्वजनिक

1.7K
Shares

काठमाडौं–  गायिका निता आचार्य र गायक  सिडी विजय अधिकारीको स्वरमा रहेको गीत ‘गरिदेउ बिदा’ सार्वजनिक भएको छ । सागर बास्तोलाको शब्द, ऋषि खड्काको संगीत, विशाल निरौलाको एरेञ्ज र कुमार रानाको मिक्सिङ र माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

जनक सिंहको निर्देशन रहेको गीतको भिडियोमा लोकप्रिय एंव चर्चित मोडल  सनम कठायत र स्मारिका ढकाललाई फिचरिङ गरिएको छ । दीपक गिरीको छायांकन, अमृत चापागाईंको सम्पादन रहेको गीतको भिडियोलाई खप्तड क्षेत्र वरपरका गाउँमा छायांकन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij