२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

छिमेक लघुवित्तको सिइओमा दिपक निधी तिवारी नियुक्त

छिमेक लघुवित्तको सिइओमा दिपक निधी तिवारी नियुक्त

1.1K
Shares

काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिपक निधी तिवारी नियुक्त भएका छन् । संस्थाको माघ १० गते बसेको संचालक समितिको बैठकले स्थायी ठेगाना भरतपुर महानगरपालिका वडा नं. १० चितवन घर भएका तिवारीलाई माघ ११ गतेबाट लागू हुनेगरी संस्थाको सिइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई ४ वर्षका लागि उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij