२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

संसद्‌को हिउँदे अधिवेशन आह्वान

संसद्‌को हिउँदे अधिवेशन आह्वान

800
Shares

काठमाडौं – संघीय संसद्‌को हिउँदे अधिवेशन आह्वान भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद् अधिवेशन आह्वान गरेका हुन् ।

राष्ट्रपतिले माघ २२ गते सोमबार अपराह्न ४ बजेका लाथि संसद् बैठक आह्वान गरेका हुन् ।

मंगलबार मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij