२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?

815
Shares

काठमाडौं – आज बुधबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ । मंगलबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेको छ । आज चाँदी १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij