२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु बैंकले लाभांश नदिने

प्रभु बैंकले लाभांश नदिने

910
Shares

काठमाण्डौ – प्रभु बैंकले गत आर्थिक वर्ष २०७९/८० को सञ्तित मुनाफाबाट लाभांश नदिने भएको छ।
कम्पनीको गत माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।

साथै सोही बैठकले वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि गरेको छ ।

कम्पनीले अघिल्लो आवमा २०७८/०७९ को नाफाबाट लगानीकर्तालाई ८ प्रतिशत लाभांश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij