२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनचाँदीको मुल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदीको मुल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

810
Shares

काठमाडौं – नेपाली बजारमा सोमबार सुनचाँदीको मुल्य स्थिर रहेको छ।

बजारमा आज प्रतितोला छापावाल सुन १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो पनि प्रतितोला छापावाल सुन १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो। यो दिन सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो।

आज चाँदीको मुल्य पनि स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij