२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

युनाईटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

युनाईटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

1.5K
Shares

काठमाडौं – युनाईटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १०.८०.१३ प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश अब नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि कम्पनी आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij