२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा ७ अंकको गिरावट

नेप्सेमा ७ अंकको गिरावट

810
Shares

काठमाडौं- आज साताको अन्तिम दिन शेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ७ दशलमव २४ अंकले घटेर २,१५५ को विन्दुमा कायम भएको छ । आज ११२ कम्पनीको शेयर मुल्य बढेको छ भने १३३ कम्पनीको शेयर मुल्य घटेको छ । आज फाइनान्स, हाइड्रोपावर र अन्य उपसूचक बाहेक सबै उपसूचक घटेका छन् ।

आज २९८ कम्पनीको २ करोड ११ लाख २५ हजार ७७६ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब १७ करोड ४९ लाख रुपैयाँको शेयर काराबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij