२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा १२ अंकको गिरावट, साढे ९ अर्बको कारोबार

नेप्सेमा १२ अंकको गिरावट, साढे ९ अर्बको कारोबार

865
Shares

काठमाडौं – आज शेयर बजार १२ दशलमव १० अंकले घटेर २,१६३ को विन्दुमा कायम भएको छ । आज ६३ कम्पनीको शेयर मुल्य बढेको छ भने १८० कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै अन्य उपसूचक १ दशलमव ९४ प्रतिशतले बढेको छ ।

आज दिनभरिमा ३ सय कम्पनीको ३ करोड ३५ लाख २५ हजार ७०२ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७६ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij