२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सुवर्ण पौडेल

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सुवर्ण पौडेल

785
Shares

काठमाडौं -एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड अध्यक्षमा सुवर्ण पौडेल नियुक्त भएका छन् । माघ २ गते बसेको सञ्चालक समितिले सञ्चालक पौडेललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

यसअघि संस्थाको अध्यक्षमा सन्तोष कुमार राठी थिए । उनले माघ २ गतेबाटै लागू हुने गरी राजिनामा दिएपछि पौडेललाई रिक्त रहेको अध्यक्ष पदमा नियुक्त गरिएको हो । राठी एनआईसी एशिया बैंकबाट प्रतिनिधित्व गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij