२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिन्धु विकास बैंकले सेयरधनीलाई लाभांस नदिने

सिन्धु विकास बैंकले सेयरधनीलाई लाभांस नदिने

830
Shares

काठमाडौं – सिन्धु विकास बैंकले सेयरधनीको हात रित्तो बनाएको छ । बैंकले यो वर्ष कुनै पनि लाभांश वितरण नगर्ने भएको हो । आइतबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो । तर, सो आवको वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij