काठमाडौं – आज नेप्से परिसूचक ५४.५४ अंकले बढेर २१७५.१७ को विन्दुमा बन्द भएको छ। बजार बढ्दा २१४ कम्पनीको शेयरभाउ बढेको छ भने ३१ वटाको घटेको छ । आज २ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ।
आज उच्च कारोबार भएका १० कम्पनीमा सोनापुर मिनरल्सः २८ करोड ३१ लाख रुपैयाँ, निफ्राः २३ करोड २६ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरः २१ करोड १३ लाख रुपैयाँ,
हिमाल दोलखा हाइड्रोपावरः १७ करोड ६३ लाख रुपैयाँ
अपी पावरः १६ करोड ४६ लाख रुपैयाँ,अरुण काबेली पावरः १६ करोड २६ लाख रुपैयाँ,हाथवे इन्भेस्टमेन्टः १५ करोड ८० लाख रुपैयाँ,शिवम सिमेन्टः १४ करोड ९७ लाख रुपैयाँ,
रिलायबल नेपाल लाइफः १३ करोड ३१ लाख रुपैयाँ,
ङादी ग्रुप पावरः १३ करोड ३० लाख रुपैया रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij