२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्लोबल आइएमई क्यापिटलको सीईओमा मन्दिप लुइँटेल नियुक्त

ग्लोबल आइएमई क्यापिटलको सीईओमा मन्दिप लुइँटेल नियुक्त

840
Shares

काठमाडौं- ग्लोबल आइएमई क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा मन्दिप लुइँटेललाई नियुक्त भएका छन्।

कम्पनी सञ्चालक समितिले गत पुस २९ गते लुइँटेलसँग एक करार सम्झौता गरी माघ १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि सीईओ पदमा नियुक्त गरेको हो।
क्यापिटल ग्लोबल आइएमई बैंकको मर्चेन्ट बैंकिङ व्यवसाय गर्ने सहायक कम्पनी (मर्चेन्ट बैंकर) हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij