२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

2.4K
Shares

काठमाडौँ – सरकारले भोलि अर्थात माघ १ गते माघी पर्वको अवसरमा सार्वजनिक विदा दिने भएको छ । माघ १ गते मुलुकभर सार्वजनिक विदा हुने भएको हो । सार्वजनिक बिदासँगै भोलि बैंक तथा वित्तीय संस्था सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था र विदेशस्थित नेपाली नियोगमा बन्द हुने छन् ।

साथै, सेयर बजार समेत बन्द रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij