२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पोखरा फाइनान्सको साधारण सभा सम्पन्न

पोखरा फाइनान्सको साधारण सभा सम्पन्न

750
Shares

काठमाडौँ – पोखरा फाइनान्स लिमिटेडले आफ्नो २७ औं वार्षिक साधारण सभा आज सम्पन्न गरेको छ । पोखरा ९ स्थित दरबारथोक बैक्वेट, बाँस्तोलाथरमा सञ्चालक समितिका अध्यक्ष, सञ्चालक, शेयरधनी तथा कर्मचारीहरुको उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो ।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आ.व. २०७९/८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह लगायतका विवरणहरु सहित अन्य प्रस्तावहरु छलफल गरी स्वीकृत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij