२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएमबि बैंकको अध्यक्षमा मनोज कुमार गोयल चयन

एनएमबि बैंकको अध्यक्षमा मनोज कुमार गोयल चयन

570
Shares

काठमाडौँ – एनएमबि बैंकले अध्यक्षमा मनोज कुमार गोयललाई चयन गरेको छ । बैंकको २८औं साधारण सभामा पूर्व घोषित कार्यक्रम वमोजिम संस्थापक शेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कट्वाल सर्वसाधारण शेयरधनीहरुको समुहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित हुनु भएको छ । एफएमओ को तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाएको हो ।

साथै, निर्वाचित सञ्चालकहरु समेतको सोही मितिमा बसेको बैठकले गोयललाई अध्यक्षमा चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij