काठमाडौँ -नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । निरन्तर ओरालो लागेको सुन आज भने तोलामा ३०० रुपैयाँले बढेको हो । शुक्रबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ख ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij