२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

2.3K
Shares

काठमाडौँ – भोलि अर्थात पुष २७ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । सरकारले पृथ्वी जयन्तीको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सार्वजनिक बिदासँगै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था समेत भोलि बन्द हुने छन् । गोरखाका राजा पृथ्वीनारायण शाहले नेपालको भौगोलिक रुपमा एकीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij