२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

किसान लघुवित्तले लाभांश नदिने

किसान लघुवित्तले लाभांश नदिने

635
Shares

काठमाडौँ – किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधीहरुको हात रित्तो हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको हो।

कम्पनीको पुष २६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो । साथै, सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij