२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साल्ट ट्रेडिङ्गको लाभांश घोषणा

साल्ट ट्रेडिङ्गको लाभांश घोषणा

890
Shares

काठमाडौं – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार (पुस २५ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश छन्।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij