२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल ल्यूब आयलको साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश प्रस्ताव पारित

नेपाल ल्यूब आयलको साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश प्रस्ताव पारित

880
Shares

काठमाण्डौ – नेपाल ल्यूब आयलको ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । लाभांश वितरणको प्रस्ताव पारित गर्दै आज(पुस २५ गते) कम्पनीको साधारण सभा सम्पन्न भएको हो ।

उक्त सभाले २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल ३० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री/वितरण समेत गर्दछ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij