२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन् आज उच्च कारोबार भएका १० कम्पनी

यी हुन् आज उच्च कारोबार भएका १० कम्पनी

1.6K
Shares

काठमाडौँ – लगातार बजारमा सुधार आइरहेको छ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.५० अकंले बढेर २०८९.६२ बिन्दुमा बन्द भएको छ । बुधबार ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ ।

यी हुन् आज उच्च कारोबार भएका १० कम्पनी सोनापुर मिनरल्सः ३२ करोड ७८ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफः २८ करोड ८७ लाख रुपैयाँ, ङादी ग्रुप पावरः १५ करोड ५१ लाख रुपैयाँ, हाथवे इन्भेस्टमेन्टः १४ करोड ६ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरः १२ करोड ८६ लाख रुपैयाँ, सोल्टी होटलः १२ करोड ७३ लाख रुपैयाँ, निफ्राः ११ करोड ९८ लाख रुपैयाँ, शिवम सिमेन्टः ११ करोड ६२ लाख रुपैयाँ, माउन्टेन इनर्जीः ११ करोड ४८ लाख रुपैयाँ, घोराही सिमेन्टः ७ करोड ६४ लाख रुपैयाँ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij