काठमाडौं – साताको चौथो कारोबार दिन आज शेयर बजार नेप्से परिसूचक ९ दशलमव ५० अंकले बढेर २,०८९ को विन्दुमा कायम भएको छ । आज ११८ कम्पनीको शेयर मुल्य बढेको छ भने ११८ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा ३०१ कम्पनीको १ करोड ३४ लाख ७७ हजार ९४६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij