२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक वाणिज्य बैंकको बोनस सेयर सूचीकृत

नेप्सेमा एक वाणिज्य बैंकको बोनस सेयर सूचीकृत

2.7K
Shares

काठमाडौं – नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सानिमा बैंकको बोनस सेयर सूचीकृत भएको छ।  सानिमा बैंकको १ करोड १० लाख ३६ हजार २१४ कित्ता पनि सूचीकृत भएको छ। सानिमाले १५ प्रतिशत बोनस दिएका हुन्।

बोनस सूचीकृत भएसँगै अब लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण भई खरिदबिक्री सुरु हुनेछ। सूचीकृतपश्चात् उक्त कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij