२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा २० अंकको बृद्धि

नेप्सेमा २० अंकको बृद्धि

655
Shares

काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २० दशलमव ६२ अंकले बढेर २,०८० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३०९ कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ११ करोडमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ८ कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी ८ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij