२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेयर बजार दोहोरो अंकले बढ्यो

शेयर बजार दोहोरो अंकले बढ्यो

760
Shares

काठमाडौं – साताको दोस्रो दिन शेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३६ दशलमव ५७ अंकले बढेर २,०५९ को विन्दुमा कायम भएको छ । आज २१२ कम्पनीको शेयर मुल्य बढेको छ भने २९ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६७ करोडमाथिको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij