२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से दोहोरो अंकले घट्यो

नेप्से दोहोरो अंकले घट्यो

755
Shares

काठमाडौं –  आज साताको पहिलो कारोबारको दिन नेप्से दोहोरो अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २६ दशलमव ३६ अंकले घटेर २,०२२ को विन्दुमा कायम भएको छ । आज ८१ कम्पनीको शेयर मुल्य बढेको छ भने १५९ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज ३०४ कम्पनीको १ करोड ५२ लाख ६८ हजार ३९९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २४ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij