२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

600
Shares

काठमाडौँ ।-नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । गत शुक्रबार समेत स्थिर रहेको सुनको मूल्यले आज पनि निरन्तरता दिएको हो ।

आइतबार छापावाला सुनको मूल्य एक १९ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी समेत स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij