२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन् शेयर बजारमा उच्च कारोबार भएका १० कम्पनी

यी हुन् शेयर बजारमा उच्च कारोबार भएका १० कम्पनी

1.5K
Shares

काठमाडौं – बिहीबार शेयर बजार घटेको छ। नेप्से परिसूचक ८.७१ अंकले घटेर २०४९.२८ को विन्दुमा झरेको छ। आज सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी सोनापुर मिनरल्सः ३३ करोड ४५ लाख रुपैयाँ, शिवम सिमेन्टः १९ करोड ४८ लाख रुपैयाँ, माउन्टेन इनर्जीः १८ करोड ६४ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरः १६ करोड २९ लाख रुपैयाँ, युनाइटेड इदी मर्दीः १५ करोड ६९ लाख रुपैयाँ, नेपाल रिपब्लिक मिडियाः ११ करोड ७६ लाख रुपैयाँ, हाथवे इन्भेस्टमेन्टः ११ करोड ५४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफः ११ करोड ४८ लाख रुपैयाँ, सोल्टी होटलः १० करोड ९० लाख रुपैयाँ, निफ्राः १० करोड ४८ लाख रुपैयाँ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij