२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गुडविल फाइनान्सको सीईओमा सरोज काजी तुलाधर पुनः नियुक्त

गुडविल फाइनान्सको सीईओमा सरोज काजी तुलाधर पुनः नियुक्त

935
Shares

काठमाडौं – गुडविल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सरोज काजी तुलाधर पुनः नियुक्त भएका छन् । पुस १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तुलाधरलाई पुनः सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । माघ २ गतेदेखि लागु हुने गरि उनलाई ४ वर्षको लागि सीइओमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij