२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मल्टीपर्पस फाइनान्सको संस्थापक सेयर बिक्रीमा

मल्टीपर्पस फाइनान्सको संस्थापक सेयर बिक्रीमा

600
Shares

काठमाडौँ – मल्टीपर्पस फाइनान्सले संस्थापक सेयर बिक्रीमा ल्याएकोछ । कम्पनीले संस्थापक समूह तर्फको ५६ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले अबको १५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय, जनकपुरधाम, बिद्यापति चोेकमा खरिद गर्ने सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij