२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जाल्पा सामुदायिक लघुवित्तको स्वतन्त्र संचालकमा सुवेदी नियुक्त

जाल्पा सामुदायिक लघुवित्तको स्वतन्त्र संचालकमा सुवेदी नियुक्त

735
Shares

काठमाडौं – जाल्पा सामुदायिक लघुवित्तको स्वतन्त्र संचालकमा जनक शर्मा सुवेदी नियुक्त भएका छन् । सुवेदीलाई पुस १६ गतेदेखि लागु हुनेगरी आगामी ४ वर्षका लागि संस्थाको स्वतन्त्र सञ्चालकमा नियुक्ती गरिएको हो । कम्पनीको पुस १४ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा सुवेदीलाई नियुक्त गर्ने निणर्य गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij