काठमाडौं – लोखर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडले पाँचौं वार्षिक साधारण सभा पुस २७ गते गर्ने भएको छ । सभा डेलिश ओपेरा रेष्ट्रो एण्ड ब्याक्वेट, बालुवाटार, काठमाडौंमा उक्त दिन बिहान ११ बजे गर्ने भएको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij