२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य कति ?

सुनचाँदीको मूल्य कति ?

910
Shares

काठमाडौं – आज नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ । आइतबार नेपाली बजारमा छापावाला सुनको मूल्य १ लाख २० हजार ५०० रुपैयाँ कायम भई खरिदबिक्री भएको थियो ।
आज पनि सोही मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने १ लाख १९ हजार ९०० रुपैयाँ कायम भएको छ ।

यस्तै, सोमबारका लागि चाँदीको मूल्य १ हजार ४५५ रुपैयाँ कायम भएको छ । चाँदी पनि आइतबार सोही मूल्य कायम भई कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij