२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको घट्यो मूल्य, कतिमा हुँदैछ कारोबार ?

सुनको घट्यो मूल्य, कतिमा हुँदैछ कारोबार ?

1.5K
Shares

काठमाडौँ -नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा २०० रुपैयाँले घटेको हो । आइतबार छापावाला सुनको मूल्य एक लाख २० हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेकोछ ।

त्यस्तै, चाँदी भने आज स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij