काठमाडौँ – हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले कम्पनीको प्रस्तावित लाभांश पारित गर्न वार्षिक साधारण सभा पुष २९ गते बोलाएको छ । कम्पनीले सेयरधनीलाई करसहित ५।२६३ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको छ। कम्पनिले साधारण सभा प्रयोजनका लागि कम्पनीले पुष १८ गते बुक क्लोज गर्ने भएको छ । अब पुष १७ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij