२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बालकुमारीमा तनाव : घाइते अर्का युवकको पनि मृत्यु

बालकुमारीमा तनाव : घाइते अर्का युवकको पनि मृत्यु

920
Shares

काठमाडौ – कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ । ललितपुरको बालकुमारीमा गोली लागी घाइते भएका थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुने बीरेन्द्र शाह हुन । उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यस अघि मृत्यु भएका यस अघि मृत्यु भएका सुजन राउतको शरिरमा गोली नभेटिएको प्रहरीले जनाएको छ । उनको शरिरमा निल डाम छ । राउतको किष्ट अस्पतालमा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij