काठमाडौं – ललितपुरको बालकुमारीमा गोली चलेको छ । गोली लागी २३ वर्षिय सुदन राउतको मृत्यु भएको छ । इपिएस पिडितले गरेको आन्दोलनमा प्रहरीले गोली चलाएको हो । गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि किस्ट अस्पतालमा लगिएको थियो । आजै आन्दोलनकारीले मन्त्री प्रकाश ज्वालाको गाढीमा आगजनी गरेका थिए । गोली लागी अर्का एक जना घाइते भएका छन ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij