२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा डा. बिनोद आत्रेय नियुक्त

सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा डा. बिनोद आत्रेय नियुक्त

980
Shares

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा स्वतन्त्र संचालक नियुक्त भएको छ । बैंकको पुस १२ गते बसेको संचालक समितिको बैठकले संचालक समितिमा प्रतिनिधित्व गर्ने बैंकको स्वतन्त्र संचालक पदमा काठमाडौं निवासी डा. बिनोद आत्रेय नियुक्त भएका हुन् । उनी पुस १२ गतेदेखि नै लागू हुनेरी नियुक्त भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij