२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पाँच निर्माण कम्पनी कालोसूचीमा

पाँच निर्माण कम्पनी कालोसूचीमा

1.4K
Shares

काठमाडौं – सार्वजनिक खरिद अनुगमन कार्यालयले एक भारतीयसहित पाँच निर्माण कम्पनी कालोसूचीमा परेका छन्।  कार्यालयले समयममै नियमानुसार काम नगर्ने दुईवटा कम्पनीलाई दुईदेखि तीन वर्षका लागि कालोसूचीमा राखेको हो ।

कालोसूचीमा परेका कम्पनीले कालोसूचीमा राखिएको अवधीमा सार्वजनिक निकायको कुनै पनि निर्माण तथा खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij