२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

थ्री स्टार हाइड्रोपावरको अध्यक्षमा उद्ववराज शिवाकोटी नियुक्त

थ्री स्टार हाइड्रोपावरको अध्यक्षमा उद्ववराज शिवाकोटी नियुक्त

755
Shares

काठमाडौं – थ्री स्टार हाइड्रोपावरको अध्यक्षमा उद्ववराज शिवाकोटी नियुक्त भएका छन् । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शिवाकोटीलाई सञ्चालक समितिको अध्यक्षको पदमा नियुक्त गरेको हो ।

कम्पनीका अनुसार थ्री स्टार हाइड्रोपावरको सञ्चालक समितिका अध्यक्ष कुमार खरेलले राजीनामा दिएसँगै कम्पनीले उक्त पदमा शिवाकोटीलाई नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij