२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुक्तिनाथ विकास बैंकको सेयर कारोबार फुकुवा

मुक्तिनाथ विकास बैंकको सेयर कारोबार फुकुवा

1K
Shares

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मुक्तिनाथ विकास बैंकको सेयर कारोबार फुकुवा गरेको छ । बुधबार कम्पनीको सेयर कारोबार फुकुवा भएको हो ।

बैंकले कारोबार समयमा धितोपत्र मूल्यमा प्रभाव पार्ने संवेदनशील निर्णय गरेको भन्दै नेप्सेले सेयर कारोबार रोक्का गर्दै ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्न भनेको थियो ।

आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धतापछि कम्पनीको सेयर कारोबार खुला गरिएको नेप्सेले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij