२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मुल्य बढ्यो

सुनचाँदीको मुल्य बढ्यो

1K
Shares

काठमाडौं – आज मंगलबार सुन चाँदीको मुल्य बढेको छ । सोमबार प्रतितोला एक लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले बढेर प्रतितोला एक लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij