२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दुई दिन सार्बजनिक बिदा

दुई दिन सार्बजनिक बिदा

2K
Shares

काठमाडौँ – सोमबार (पुष ९ गते) र मंगलबार (पुष १० गते) देशभर सार्वजनिक बिदा हुने भएको छ । सोमबार क्रिसमस डे तथा मंगलबारयोमरी पुन्हि उभौली पर्व परेकाले सरकारले सार्वजनिक विदा दिएको हो ।
सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द समेत सो दिन बन्द हुने भएका हुन् । ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij