२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से परिसूचक २१.०३ अंकले घट्यो

नेप्से परिसूचक २१.०३ अंकले घट्यो

670
Shares

काठमाडौं – आज साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २१ दशलमव ०३ अंकले घटेर २,०८८ को विन्दुमा कायम भएको छ । आज ७९ कम्पनीको शेयर मुल्य बढेको छ भने १६१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा ३०९ कम्पनीको १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ११ करोड १७ लाख रुपैयाँको शेयर कारोार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij