२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिडी पावर कम्पनीले लाभांश नदिने

रिडी पावर कम्पनीले लाभांश नदिने

925
Shares

काठमाडौं – रिडी पावर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । गत पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो ।

कम्पनीले पुस २८ गते बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । पुस १६ गतेसम्म कायम रहेका सेयरधनी सभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij