२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गुडविल फाइनान्सले लाभांश वितरण नगर्ने

गुडविल फाइनान्सले लाभांश वितरण नगर्ने

590
Shares

काठमाडौं– गुडविल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। पुस ६ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। फाइनान्सले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij