२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु बैंकको पौने १८ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

प्रभु बैंकको पौने १८ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

770
Shares

काठमाडौं – प्रभु बैंकको करिब पौने १८ लाख कित्ता शेयर आज पुस ८ गतेबाट बिक्रीमा राखिएको छ। कम्पनीका संस्थापक शेयरधनीहरुको नाममा रहेको १७ लाख ७१ हजार ७३५ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुसहित अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले १५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij