भरतपुर – वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुकाे संगठन नेपाल बैंकर्स संघकाे कार्यसमितिले पूर्णता पाएकाे छ । संघमा पाँचजना सदस्य निर्वाचित गरेकाे छ । शनिबार भरतपुरकाे साैराहमा भएकाे ३७ औँ साधारणसभाले संघमा रिक्त रहेका पाँचजना सदस्यनिर्वाचित गरेकाे हाे ।
नवनियुक्त सदस्यहरूमा अशाेक शेरचन सिइओ प्रभु बैंक, शुन्दरप्रसाद कणेँल सिईओ सिद्धार्थ बैंक, किरण कुमार श्रेष्ठ सिइओ आरबिबि, संजिव मानन्धर सिइओ प्राइम बैंक र निश्चलराज पाण्डे सिइओ सानिमा बैंक रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij